संस्थाका हरेक कार्यक्रम गतिविधि शिक्षा शिविर लगायत भावी कायर्क्रमका बारेमा जानकारी लिन संस्थाको सामाजिक संन्जाल तथा वेवसाइटमबाटै अपडेट हुनुहोस् ।

१९ हजार बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको

वीरेन्द्रनगर साकोसको वेवसाइटमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ ।

शेयर सदस्यलाई अनलाइनबाट समेत बित्तिय सेवा उपलब्ध गराउने उदेश्य अनुरुप सुरु भएको वीरेन्दरनगर स्मार्ट बैङ्किङ सुविधा २४/७/३६५ दिन नै उपलब्ध छ ।

वीरेन्द्रनगर साकोसको मोबाइल एप्लिकेशन Playstore मा Birendranagar Smart Coop र एप स्टोरमा Cosys Mobile Banking डाउनलोड गरी एक्टीभेट गर्न सकिनेछ ।

संस्थाका हरेक कार्यक्रम गतिविधि शिक्षा शिविर लगायत भावी कायर्क्रमका बारेमा जानकारी लिन संस्थाको सामाजिक संन्जाल तथा वेवसाइटमबाटै अपडेट हुनुहोस् ।
संस्थाका हरेक कार्यक्रम गतिविधि शिक्षा शिविर लगायत भावी कायर्क्रमका बारेमा जानकारी लिन संस्थाको सामाजिक संन्जाल तथा वेवसाइटमबाटै अपडेट हुनुहोस् ।
membercare@bsaccos.com.np

संस्थाको आ.व. २०८१।०८२ को बार्षिक समिक्षा तथा आ.व. २०८२।०८३ को योजना निर्माण गोष्ठी

बेराेजगार युवालाई राेजगार बनाउने उदेश्यका साथ नेपाल सरकारले जारी गरेकाे युवा नीति र संस्थाकाे ऋण नीतिमा उल्लेख भएकाे प्राथमिकता अनुसार युवा स्वराेजगार कर्जा लगानि गरिएकाे छ ।
राष्टिय युवा परिषद्को सहुलियतपूर्ण ब्याज अनुदान मार्फत संस्थाका बेराेजगार युवा शेयर सदस्यहरुलाई लक्षित गरी सहुलियतपूर्ण स्वराेजगार ऋण लगानी गर्ने गरिएकाे छ ।
शेयरसदस्य मध्येबाट विपन्न सदस्यहरु छनाैट गरी उनीहरुकाे रुची क्षमता र सीप पहिचान गरी तालिम, अनुदान र ऋण समेतकाे व्यवस्था गरी स्वरोजगार बन्न उत्प्रेरणा दिने कार्यक्रम सञ्चालनमा रहेको ।
संस्थाका शेयर सदस्य सुत्केरी भएकाे खण्डमा प्रथम पटक र दाेस्राे पटक गरी प्रत्येक पटक २०००।–(अक्षरुपी दुई हजारका दरले) हजारका दरले सुत्केरी राहत प्रदान गर्ने याेजना लागु गरिएकाे छ ।
संस्थामा आवद्ध शेयर सदस्यहरुकाे भईपरी आउने दुर्घटनामा संस्थाका तर्फबाट राहत स्वरुप १,००,०००।– (अक्षरुपी एकलाख रुपैँया) र कालगतीले सदस्यको निधन भएमा २०,०००।– (अक्षरुपी बीस हजार रुपैँया) सहितको सदस्य राहत कार्यक्रम सञ्चालननमा रहेकाे छ
शेयर सदस्यहरुकाे वित्तीय साक्षरता लाई मध्यनजर गर्दै हाल संस्थाले वार्षिक रुपमा जम्मा शेयर सदस्यकाे ३० प्रतिशत सदस्यहरुलाई अनिवार्य वित्तीय साक्षर बनाउने अभियान स्वरुप वित्तीय साक्षरतका कार्यक्रमहरु सञ्चालन गरेकाे छ ।

प्रविधिको सहज पहुँचः बचत तथा ऋण खाताको जानकारी, ब्यालेन्स ट्रान्सफर, बैक ट्रान्सफर, इसेवा ब्यालेन्स लाेड, इन्टरनेटको बिल भुक्तानी, लगायतका भुक्तानी सुविधा उपलब्ध रहेको वीरेन्द्रनगर साकोस मोबाइल एप्लिकेशन ।
संस्थाले सदस्यहरुलाई भिजा डेबिट कार्ड सुविधा समेत सदस्यहरुलाई उपलब्ध गराउँदै आइरहेको छ ।
सदस्यहरुलाई डिजिटल कारोबार सुविधा उपलब्ध गराउने उदेश्यले संस्थाले फोन पेसँगको सहकार्यमा क्युआर भुक्तानी प्रणालीको सुविधा व्यावसायिक कारोबारमा संलग्न रहनुभएका शेयर सदस्यहरुलाई उपलब्ध गराइरहेको छ ।
संस्थाको मुख्य कार्यालय लगायत उपत्यका एवं सुर्खेत जिल्लाकाे पुर्वी तथा पश्चिमी क्षेत्रमा रहेका सेवा केन्द्रबाट केन्द्रहरुबाट आइएमी रेमिट, प्रभु रेमिट, वेस्टर्न युनियन लगायतका कम्पनीहरुका माध्यमबाट विप्रेषण सेवा उपलब्ध छ ।
संस्थामा आफ्नाे खाताबाट भए गरेकाे काराेबारकाे तुरुन्तै एसएमएस,साधारण सभाकाे जानकारी, जन्मदिनकाे शुभकामना तथा पर्व उत्सवकाे जानकारी लगायत सेवाहरु उपलब्ध हुनेछन् ।
साकोसको मोबाइल एपबाट सेवा केन्द्रमा काउन्टरमा रहेको क्युआर कोडमा स्क्यान गरी बचत रकम भुक्तानी वा बचत जम्मा गर्न सकिनेछ ।
म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।
यस वीरेन्द्रनगर बचत तथा ऋण सहकारीले प्रदान गर्दै आएकाे सहुलियत पुर्ण कृषि तथा पशुपालन ऋण अन्तरगत मैले कुखुरापालन व्यवसाय थप विस्तार गरी आर्थिक रुपमा मेराे जिवनस्तर बढ्नुका साथै अझै भनो आधारभूत रुपमा जिवनयापनका लागि भारत जानु पर्ने बाध्यताबााट मुक्ति नै मिलेकाे छ र मेराे तथा घरपरिवारकाे नियमित रुपमा बचत गर्ने बानीकाे समेत विकासका साथसाथै सामाजिक प्रतिष्ठामा पनि वृद्धि भएकाे छ ।