हाम्रो संस्थामा तपाईंको स्वागत छ!
हामी सधैं नयाँ प्रतिभाशाली र ऊर्जावान व्यक्तिहरूलाई आफ्नो टीममा सामेल गर्न चाहन्छौं। यदि तपाईं क्रियाशील, उत्साही, र नयाँ चुनौतीहरू सामना गर्न इच्छुक हुनुहुन्छ भने, तपाईं हाम्रो परिवारको हिस्सा बन्न सक्नुहुन्छ।
हामीसँग जुड्नुहोस् र आफ्नो करियरलाई नयाँ उचाईमा पुर्याउनुहोस्!
आवेदन कसरी गर्ने
आफ्नो सीभी / रिजुमे र कभर लेटर [email protected] मा पठाउनुहोस्। हामी प्रत्येक आवेदनलाई ध्यानपूर्वक समीक्षा गर्छौं र योग्य उम्मेदवारलाई अन्तर्वार्ताका लागि सम्पर्क गर्छौं।
