छोटो सूची नतिजा प्रकाशन २०८३।०३।२९
छोटो सुचीमा पर्नु भएका उम्मेदवारहरले सुचनामा उल्लेखित मिति, समय र स्थानमा सम्पर्क गर्नहुन अनुराेध गरिन्छ ।
छोटो सूची नतिजा प्रकाशन २०८३।०१।०८
छोटो सुचीमा पर्नु भएका उम्मेदवारहरले सुचनामा उल्लेखित मिति, समय र स्थानमा सम्पर्क गर्नहुन अनुराेध गरिन्छ ।
वरिष्ठ सहायक (पाँचौँ तह) पदको अन्तिम नतिजा प्रकाशन २०८३।०२।०४
छोटो सूचीमा छनोट भएका उम्मेदवारहरूको मिति २०८३।०१।१८ गते सञ्चालन गरिएको लिखित परीक्षा तथा मिति २०८३।०२।०३ गते सञ्चालन गरिएको मौखिक परीक्षामा सहभागी उम्मेदवारहरूमध्ये तपसिल बमोजिमका उम्मेदवार सफल भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै, सफल उम्मेदवारले आफ्नो शैक्षिक योग्यतासम्बन्धी सक्कल प्रमाणपत्रहरू सहित सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र संस्थाको मुख्य कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ।
लिखित परिक्षाको नतिजा प्रकाशन २०८३।०१।३०
छोटो सूचीमा छनोट भएका उम्मेदवारहरूको मिति २०८३।०१।१८ गते सञ्चालन गरिएको लिखित परीक्षाबाट सफल भएका उम्मेदवारहरले सुचनामा उल्लेखित मिति, समय र स्थानमा सम्पर्क गर्नहुन अनुराेध गरिन्छ । साथै सफल उम्मेदवारहरूको अन्तर्वार्ता मिति २०८३।०२।०३ गते (आइतबार) बिहान ८:०० बजे संस्थाको मुख्य कार्यालय, गणेशचोक मा सञ्चालन हुने जानकारी समेत यसै सूचनामार्फत अनुरोध गरिन्छ।
सहायक स्तरको अन्तिम नतिजा प्रकाशन २०८०।११।०६
छनौट प्रकृयामा सफल हुनुहुने सम्पुर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई सहित तोकिएको मिति भित्र संस्थाको मुख्य कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । धन्यवाद ।।
छोटो सुची नतिजा प्रकाशन २०८०।१०।२५
छोटो सुचीमा पर्नु भएका उम्मेदवारहरले सुचनामा उल्लेखित मिति, समय र स्थानमा सम्पर्क गर्नहुन अनुराेध गरिन्छ ।
