कर्णाली प्रदेश उत्कृष्ट व्यवस्थापक, नेफ्स्कून २०८२ शाखा स्तरीय उत्कृष्ट काराेबार, राष्ट्रिय सहकारी बैंक २०८० साकोस एकीकरण अभियानमा उत्कृष्ट, नेफ्स्कून पुरस्कार २०८० प्रदेश स्तरिय उत्कृष्ट सदस्य संस्था, नेफ्स्कून पुरस्कार २०७६ ८ वटा संस्थाहरूबीच एकिकरण भइ सञ्चालन भइ रहेको संस्था सुर्खेत जिल्लाभरी कार्यक्षेत्र सुर्खेत जिल्लाभरी कार्यक्षेत्र भइ १ वटा मुख्य कार्यालय र १२ वटा सेवाकेन्द्रहरू बाट सेवा प्रवाह गरी रहेकाे संस्था