आन्तरिक बढुवा सम्वन्धी सुचना प्रकाशन २०८२।०७।१६

सुचनामा आवश्यक योग्यता र अनुभव भएका इच्छुक संस्थामा कार्यरत कर्मचारीहरू मध्ये बाट सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आव्हान गरिन्छ ।

कर्मचारि आवश्यकत्ता सम्वन्धी सुचना प्रकाशन २०८०।०८।१५

सुचनामा आवश्यक योग्यता र अनुभव भएका इच्छुक याेग्य नेपाली नागरिकबाट ७ दिन भित्र दरखास्त आव्हान गरिन्छ ।