प्रविधिमा सहकारी” भन्ने मूल नारालाई आत्मसात गर्दै, वीरेन्द्रनगर साकोसले सदस्यलाई डिजिटल प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एप सेवा उपलब्ध गराउँदै आएको छ।

Mobile App का विशेषताहरू

  1. QR भुक्तानी सुविधा उपलब्ध।
  2. बैंक ट्रान्सफर मार्फत रकम पठाउन सकिने।
  3. eSewa र Khalti एप मा रकम ट्रान्सफर गर्न सकिने।
  4. पानी, वत्ती, बिजुली तथा इन्टरनेटको बिल तिर्न सकिने।

मोबाइल एप लिनका लागि योग्यताः

  1. ऐच्छिक बचत खाता भएको सदस्य।
  2. एप्लिकेशन फाराम भरेर बुझाउनुपर्ने।

सेवा शुल्कः

मोबाइल एप र SMS Alert सुविधा: रु २००/-