छत्र बहादुर थापा

सर्वप्रथमतः वीरेन्द्रनगर साकोसलाई निरन्तर सहयोग र विश्वास गरी २२ ‍औँ वर्षदेखिको निरन्तरको यात्रामा सहभागी हुनुहुने शेयर सदस्य महानुभाव, विभिन्न संघ संस्था, शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । यहाँहरुको प्रत्यक्ष एवम् अप्रत्यक्ष सहयोगहरु सदैव अमूल्य रहनेछ । गामी दिनमा अझै प्रभावकारी व्यवस्थापन मार्फत तपाईहरूको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई कार्य गर्ने कुरामा व्यवस्थापन प्रमुखको हैसियतले सदैव प्रतिवद्ध छु ।

छत्र बहादुर थापा

(सि.इ.ओ.) सम्पर्क नं.ः+९७७-९८५८०७७५७१