सदस्य राहत कोष बचत योजनाः

                                                    सदस्य राहत कोष बचत योजना भनेको संस्थाका सदस्यहरूलाई आकस्मिक विपत्ति, बिरामी, दुर्घटना, प्राकृतिक प्रकोप, मृत्यु, वा असहज परिस्थितिमा तत्काल आर्थिक सहयोग उपलब्ध गराउन बनाइने विशेष बचत/कोष हो। सदस्यका परिवारलाई आकस्मिक अवस्थामा आर्थिक राहत उपलब्ध गराउने, संस्थाभित्र सामूहिक जोखिम व्यवस्थापन आपत्कालीन अवस्थामा सदस्यले तुरुन्त सहयोग पाउने व्यवस्था गरिएकाे, र सदस्यबीच एकताको भावना मजबुत बनाउने उद्देश्यले तयार गरिएको बचत योजना हाे ।

✅ सदस्य राहत कोषका फाइदाहरू
  • 📌आकस्मिक समस्या पर्दा तुरुन्त सहयोग

  • 📌सदस्यहरूको सुरक्षा भावना वृद्धि

  • 📌सामूहिक योगदानद्वारा ठूलो कोष निर्माण

  • 📌सहकारीप्रति सदस्यको विश्वास बढ्ने

  • 📌सामाजिक उत्तरदायित्व पूरा हुने