कर्णाली प्रदेश उत्कृष्ट व्यवस्थापक, नेफ्स्कून २०८२ सहकारी विभागबाट सघन, अनुगमन गरिएको संस्था शाखा स्तरीय उत्कृष्ट काराेबार, राष्ट्रिय सहकारी बैंक २०८० साकोस एकीकरण अभियानमा उत्कृष्ट, नेफ्स्कून पुरस्कार २०८० प्रदेश स्तरिय उत्कृष्ट सदस्य संस्था, नेफ्स्कून पुरस्कार २०७६ ८ वटा संस्थाहरूबीच एकिकरण भइ सञ्चालन भइ रहेको संस्था सुर्खेत जिल्लाभरी कार्यक्षेत्र सुर्खेत जिल्लाभरी कार्यक्षेत्र भइ १ वटा मुख्य कार्यालय र १२ वटा सेवाकेन्द्रहरू बाट सेवा प्रवाह गरी रहेकाे संस्था