वैदेशिक रोजगार ऋणः
वैदेशिक रोजगार ऋण भन्नाले विदेशमा रोजगारीका लागि जान चाहने सदस्यहरूको आवश्यक पर्ने खर्च (एजेन्ट/म्यानपावर शुल्क, भिसा, टिकट, मेडिकल, बीमा, सिकाई/ओरिएन्टेशन, सेवा शुल्क आदि) व्यवस्थापन गर्न सदस्यलाइ उपलब्ध गराउने ऋण हो । यो विशेषगरी आर्थिक अवस्था कमजोर वा घरायसी खर्चको अभाव भएका सदस्यहरूका लागि बनाइएको ऋण याेजना हो।
वैदेशिक रोजगार ऋणको उद्देश्य
वैदेशिक रोजगारको खर्च (Processing fee, service charge)
टिकेट, भिसा, मेडिकल, बीमा
-
कागजात बनाउने खर्च
-
म्यानपावर/एजेन्सी शुल्क
-
बसाइ/होस्टल, मान्यताप्राप्त तालिमका लागि खर्च
आवश्यक कागजातहरू
नागरिकता पासपोर्ट साइज फोटो
लागत अनुमान (सवारी साधन किन्न लाग्ने रकम)
जग्गा धितो लालपुर्जा, कर तिरेको रसिद
आयस्रोत प्रमाण सिफारिस
पारिवारिक विवरण
धतो सुरक्षण बापत अन्य आवश्यक कागजपत्रहरू
ऋणका मुख्य विशेषताहरू
शुलभ ब्याजदरमा कुन देश जाने हो त्यसको अधारमा ऋण लगानी गरिने ।
समय अवधिः अधिकतम् ५ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
धितो: चल/अचल सम्पत्ति, समूह ग्यारेन्टीको आधारमा सहजै ऋण लगानी गर्ने ।
