“प्रविधिमा सहकारी” भन्ने मूल नारालाई आत्मसात गर्दै, वीरेन्द्रनगर साकोसले सदस्यलाई डिजिटल प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एप सेवा उपलब्ध गराउँदै आएको छ।
Mobile App का विशेषताहरू
- QR भुक्तानी सुविधा उपलब्ध।
- बैंक ट्रान्सफर मार्फत रकम पठाउन सकिने।
- eSewa र Khalti एप मा रकम ट्रान्सफर गर्न सकिने।
- पानी, वत्ती, बिजुली तथा इन्टरनेटको बिल तिर्न सकिने।
मोबाइल एप लिनका लागि योग्यताः
- ऐच्छिक बचत खाता भएको सदस्य।
- एप्लिकेशन फाराम भरेर बुझाउनुपर्ने।
सेवा शुल्कः
मोबाइल एप र SMS Alert सुविधा: रु २००/-

