व्यापार तथा व्यवसाय ऋण योजनाः
व्यापार तथा व्यवसाय ऋण योजना भनेको संस्थाले सदस्यहरूलाइ व्यापार, व्यवसाय, उद्योग तथा सेवामा आधारित गतिविधि सञ्चालन, विस्तार वा सुधार गर्न आवश्यक पर्ने पूँजी उपलब्ध गराउने ऋण (Loan) कार्यक्रम हो।यो योजना अन्तर्गत ऋणी सदस्यहरूले व्यावसाय संचालनका लागि कच्चा पदार्थ खरिद, कार्यशील पूँजी, सामान–स्टक, मेसिनरी, भौतिक स्रोत विस्तार, तथा नयाँ व्यवसाय स्थापना गर्न आवश्यक पर्ने आर्थिक स्रोत प्राप्त गराउने कार्य गर्नेछ ।
✅ऋण लिनका लागि आवश्यक कागजात
- 📌नागरिकता, पासपोर्ट, फोटो
- 📌व्यवसाय योजना
- 📌व्यवसाय दर्ता प्रमाण (यदि दर्ता छ भने)
- 📌PAN/VAT (दुर्ता प्रमाण पत्र)
- 📌बसोबास प्रमाण/सिफारिस
- 📌पारिवारिक विवरण र आय श्राेत सिफारिस ।
- 📌धितोसम्बन्धी कागजात (धितो राख्ने भए लालपुर्जा, नक्सा, कित्ता नम्बर, कर तिरेको रसिद र मूल्यांकन प्रतिवेदन)
✅ऋण प्रयोगका क्षेत्रहरू
📌स्टक/सामान किन्न- 📌व्यवसाय विस्तार
- 📌नयाँ शाखा खोल्न
- 📌मेसिन/उपकरण खरिद
- 📌कार्यशील पूँजी (Working Capital)
- 📌सेवा–आधारित व्यवसाय संचालन
- ✅ बिशेषताहरू
- 📌शुलभ व्याजदर
- 📌मासिक, दैनिक किस्तामा छुटको व्यवस्था
- 📌साना, मध्यम र ठुला सबै व्यवसायमा लगानी गरिने
- 📌मासिक रूपमा किस्ता
- 📌अधिकतम् ५ बर्षसम्म किस्ता अवधि हुने
- 📌व्यवसायको आकार हेरी ३० लाख सम्म लगानी गर्न सकिने ।
