बाल बचतः
बाल बचत योजना (Child Savings Plan) भनेको बालबालिकाको भविष्यकाे शिक्षा, स्वास्थ्य र दीर्घकालीन सुरक्षित आर्थिक तयारीका लागि विशेष रूपमा बनाइएको बचत योजना हो। बालबालिकाकाे नाममा नियमित रूपमा बचत संकलन गर्ने र उस्तै आकर्षक ब्याजदर प्रदान गर्ने एक सुरक्षित बचत खाता हो। गतिगत रूपमा अभिभावक/अभिभावकको संरक्षकले खाता चलाउन र रकम जम्मा गर्न सकिन्छ। संस्थामा रु. १०० देखी माथी खाता खोली मासिक/त्रैमासिक/वार्षिक रूपमा रकम जम्मा गर्न सकिन्छ। यस बचत याेजनामा सामान्य बचत भन्दा उच्च ब्याजदर संस्थाले प्रदान गर्नेछ । दीर्घकालीन पूँजी निर्माण गरि भविष्यमा शिक्षा, स्वास्थ्य, बीमा वा अन्य खर्चका लागि ठूलो रकम बचाउन सकिन्छ । संस्थाले थप सुविधाहरू पनि दिने गर्दछ, जस्तै: (जन्मदिनमा बोनस, वार्षिक प्रोत्साहन, साना उपहार) भविष्यका लागि आर्थिक सुरक्षा नियमतित बचतले भविष्यमा ठूलो रकम संकलन हुन्छ। बचत बानीको विकास बालबालिकाले बचतको महत्त्व बुझ्न सिक्छन्। उच्च ब्याज सामान्य बचतभन्दा आकर्षक ब्याज प्राप्त गर्न सकिन्छ । ऋणयोग्यता बाल बचतलाई आधार मानेर ऋण प्रदान गर्न सकिने ।शिक्षा तथा स्वास्थ्य खर्चमा उपयोगी
📝 खाता खोल्नुका लागि आवश्यक कागजात बालक/बालिकाको
- 📌जन्म दर्ता प्रमाणपत्र र फाेटाे
