पर्व बचत योजनाः
पर्व बचत योजना भनेको वर्षभरि थोरै–थोरै गरी रकम जम्मा गरेर दसैं–तिहार, छठ, चाडपर्व, जन्मदिन, बर्सी, वा कुनै विशेष अवसरमा आवश्यक हुने खर्च सजिलै व्यवस्थापन गर्न तयार पारिएको विशेष बचत कार्यक्रम हो। संस्थाले आफ्ना सदस्यको आर्थिक व्यवस्थापनलाई सहज बनाउन यस बचत योजनाको सुरूवात गरेको हो ।
✅ पर्व बचतका प्रमुख विशेषताहरू
📌बर्षमा मनाइने चाडपर्वहरूमा आर्थिक तनाव घट्छ ।
📌यस योजना अनुसार खर्चको व्यवस्थापन गर्न सकिन्छ ।
📌नियमित बचत गर्ने बानीको विकास हुन्छ ।
📌ऋण सुविधा (बचत रकमको ९०% सम्म)
📌उच्चतम व्याजदर बजारमा प्रतिस्पर्धी व्याज प्रदान गरिने । (संस्थाले तोकेअनुसार)
