संस्थाको परिकल्पना “दीगो ,प्रतिस्पर्धी र उत्तरदायी वीरेन्द्रनगर साकोस” संस्थाको मुख्य ध्येय“सहकारी सिद्धान्तको पालना गर्दै नवीनतम् प्रविधिको माध्यमबाट सदस्यहरूको सहज जीवनयापनका लागि उत्तरदायी भई सम्पुर्ण वित्तीय सेवा सहितको सक्षम संस्था बनाउने ।”