ज्येष्ठ नागरिक बचत योजनाः
ज्येष्ठ नागरिक बचत योजना भनेको ६० वर्ष वा सोभन्दा माथिका सदस्यहरूका लागि विशेष रूपमा तयार गरिएको बचत कार्यक्रम हो। संस्थाबाट सदस्यहरूले यस योजनामा उच्च ब्याजदर तथा सहज सेवा प्राप्त गर्नेछन।
✅ ज्येष्ठ नागरिक बचतका फाइदाहरू
📌सुरक्षित तरलता (आकस्मिक समयमा पैसा निकाल्न सजिलो)
📌जोखिनरहित आकर्षक ब्याज
📌जीवनभरको आम्दानी स्रोत
📌वृद्धावस्थामा आर्थिक सुरक्षाको साधन
