कार्यालय व्यवस्थापक (अधिकृत सातौ तह) को छाेटाे सूची प्रकाशित गरिएको बारे ।

संस्थाद्वारा मिति २०७८/१२/११ प्रकाशित विज्ञापन नं.२(०७८/०७९) बमोजिम कार्यालय व्यवस्थापक (अधिकृत, सातौ तह) पदमा प्राप्त हुन आएका दरखास्त मध्ये प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरुको छोटो सूची प्रकाशित गरिएको छ । धन्यवाद