कृषि पेशामा आवद्ध सदस्यहरुकाे सहजताका लागि कृषि तथा पशुपालन ऋण सुविधा सदस्यलाई प्रदान गर्दै आइरहेका छाैँ ।
व्यापार तथा व्यवसायमा लगानि गर्न इच्छुक सदस्यहरुका लागि व्यापार व्यवसाय ऋण धिताे र विना धिताे दुवै श्रेणीमा लगानी गर्दै आईरहेका छाैँ ।
भैपरी आउने विभिन्न सामाजिक संस्कारहरुमा सदस्यहरुलाई वित्तिय सहजता प्रदान गर्नका लागी सामाजिक संस्कार ऋण शिर्षक प्रयाेगमा ल्याईएकाे छ ।
आकस्मिक रुपमा आईपर्ने समस्याहरु समाधानका लागी शुन्य ब्याजदरमा ३ महिना अवधिका लागी आकस्मिक ऋण सुविधा उपलब्ध गराउँदै आइएकाे छ ।
सदस्यले कुनै घरेलु तथा कुटिर उद्याेग सञ्चालन गर्ने गरी प्रस्ताव ल्याई ऋण माग गरेमा साे को मुल्यांकन गरी अौद्याेगिक ऋण लगानी गर्ने गरिएकाे छ ।
उच्च शिक्षा प्राप्तीका लागी सदस्यलाई ऋण आवश्यक परेमा साे शीर्षकमा समेत लगानी गर्ने गरिएकाे छ ।
सदस्यको सुविधाका लागी आवास तथाा घरजग्गा खरीद शीर्षककाे ऋणकाे समेत व्यवस्था गरिएकाे छ ।