Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317
Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317

क्युआर स्क्यान सेवा

QR SCAN SERVICE

प्रविधिमा सहकारी भन्ने मूल नारालाई आत्मसात गर्दै वीरेन्द्रनगर साकोसले सदस्यलाई डिजिटल प्रविधिमैत्री सेवा प्रदान गर्ने उदेश्यले QR Scan Service उपलब्ध गराइराखेको छ । FonePay नेटवर्क सञ्जालमा आधारित यस भुक्तानी प्रणाली हाल नेपालभर लोकप्रिय बन्दै गैरहेको छ ।

QR SCAN SERVICE का विशेषताहरुः

१. १० सेकेण्डभित्र कारोबारको जानकारी प्रदान हुने ।  

२. सदस्यको खातामा सिधै जम्मा हुने ।

३. साकोसको मोबाइल एपबाट  Scan गरि भुक्तानी दिन सक्ने ।

४. जुनसुकै समयमा कारोबार गर्न सकिने ।

QR SCAN SERVICE लिनका लागि योग्यताः

वीरेन्द्रनगर साकोसमा बचत खाता भएका सदस्यले वीरेन्द्रनगर QR CODE RERQUEST FORM भरी सेवा लिन सकिने ।

सेवा शुल्कः

१. नयाँ क्युआर:           निशुल्क

२. कर:                     नलाग्ने

आफुलाई पायक पर्ने वीरेन्द्रनगर साकोसको जुनसुकै सेवा केन्द्रमा सम्पर्क गरी सेवा लिन सकिने ।