प्रकाशित मिति २०७८/०२/०४संस्थाद्वारा मिति २०७८/१२/११ प्रकाशित विज्ञापन नं.२(०७८/०७९) बमोजिम कार्यालय व्यवस्थापक (अधिकृत, सातौ तह) पदमा प्राप्त हुन आएका दरखास्त मध्ये प्रारम्भिक छनौटमा परेका उपराेक्त उम्मेद्वारहरु नियुक्तिका लागि सिफारिस गरिएको छ । धन्यवाद