वीरेन्द्रनगर साकोसको २३ औँ स्थापना दिवसमा पत्रकार सम्मेलन आयोजना ! असार २२, २०८१ । वीरेन्द्रनगर, सुर्खेत । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाको २३ औँ स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको छ । संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत विषयगत उपसमिति सदस्यज्यूहरुको गरिमामय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव श्री रमेश कुमार...
Read More