Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317

मोबाइल एप

मोबाइल एप

प्रविधिमा सहकारी भन्ने मूल नारालाई आत्मसात गर्दै वीरेनद्रनगर साकोसले सदस्यलाई डिजिटल प्रविधिमैत्री सेवा प्रदान गर्ने उदेश्यले संस्थाले मोबाइल एप सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Mobile App का विशेषताहरुः

१. क्युआर भुक्तानी सूविधा भएको ।                                         २. रकम बैंक ट्रान्स्फर गर्न सकिने ।

३. इसेवा तथा खल्ती एप मा रकम ट्रान्सफर गर्न सकिने ।         ४. पानी वत्ती बिजुली तथा इन्टरनेटको बिल तिर्न सकिने ।  

मोबाइल एप लिनका लागि योग्यताः

१. ऐच्छिक बचत खाता ।

२. एप्लिकेशन फाराम भरेर बुझाउनु पर्ने ।

सेवा शुल्कः

  • मोबाइल एप तथा एसएमएस एलर्ट सुविधाः रु‍‍.  २००।-
Mobileapp