श्रावण २१, ०७८ ।।
मेहेलकुना सेवा केन्द्र, वीरेन्द्रनगर साकोस
०७८ साउनको तेस्रो साता गुर्भाकोट नगरपालिका वडा नं.५ मा ८१ भन्दा बढी स्थानीय समुदायका साथमा वीरेन्द्रनगर साकोसका मेहेलकुना सेवा केन्द्र प्रमुख श्री लिलाराम नेपाली र जामुने बजार सेवा केन्द्रका राकमका सेवा केन्द्र प्रमुख श्री राजन के.सी.को सहजीकरणमा बृहत खुला शिक्षा शिविर तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भयाे। #birendranagarsaccos#saccos#surkhet#birendranagar