वीरेन्द्रनगर साकोसद्धारा मिति २०७८।१२।११ गतेको सूचनाअनुसार संस्थाको कार्यालयक व्यवस्थापक अधिकृत सातौ तहमा नियुक्ती हुने गरी नयाँ कर्मचारी दरखास्त आब्हान गरिएको छ । विस्तृत जानकारीका लागि संस्थाको मुख्य कार्यालय वीरेन्द्रनगर–६, सुर्खेतमा उपस्थित भइ वा फाेन नम्बर ०८३-५२३३१७ || ५२२३१७ मा खबर गर्न सकिनेछ ।