संस्थाको बारेमाः
वीरेन्द्रनगर साकोसले विगतमा विभिन्न आरोह अवरोहहरूसँग मुकावला गर्यो । स्थापनाका सुरू वर्षहरूमा २७ जना सदस्य, १ जना कर्मचारीले एउटा कोठाबाट १० बर्षसम्म कार्यालय सञ्चालन गरेर अत्यन्त संघर्षपूर्ण तर गौरवपूर्ण दिनहरू यसले व्यतित गरेको छ । संस्थाको जीवनमा कैयौं उतारचढावहरू आए । कठिनभन्दा कठिन समस्याहरू आए । यसमा विगतमा संस्थाको नेतृत्व गर्नु हुने महानुभावहरूको योगदान अतुलनीय र अमूल्य रहेको छ । वीरेन्द्रनगरमा वसोवास गर्ने बुद्धिजीवि, व्यापारी, कर्मचारी, किसान र सर्वसाधारणहरूसंग समन्वय गरी सहकारी विकासका लागि प्रयासहरू गरिएको थियो । व्यावसायिक क्षमता विस्तार र सदस्यहरूलाई सेवा प्रदान गर्न सुर्खेत जिल्लामा सहकारी संस्था मार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो संस्था हो ।
कुल शेयर सदस्य
२३,९१६
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
कुल शेयर पुँजी
१६,०२,३९,५००। (११.२१%)
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
साधारण जगेडा कोष
६,४८,१६,४०८।६१ (४.५३%)
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
कुल संस्थागत पुँजी
६,७९,५७,५८८।७२ (४.७५%)
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
कुल बचत निक्षेप
९९,७४,४८,३१२।८१ (६९.७५%)
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
लगानीमा रहेको ऋण
१,१०,२४,५०,८५९।८४ (७७.०९%)
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
तरलता
२२,४३,०५,५२९।५३ (१५.६९%)
- Phone:+1 (859) 254-6589
- Email:[email protected]
कुल सम्पत्ति
१,४२,९९,९८,९२५।५२
- Phone:+1 (859) 254-6589
- Email:[email protected]

बैभव कृषी फर्म (संचालकः बिमल कान्त चाैधरी)
वीरेन्द्रनगर नगरपालिका. वडा नं. ९, सुर्खेत । म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।

सन्ध्या कृषी तथा पशुपंक्षी फर्म (सञ्चालकः ताराकेशर तिवारी)
वीरेन्द्रनगर नगरपालिका. वडा नं. १६, मेहेली, सुर्खेत । म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।

आफर हाेमस्टे (समुह)
वीरेन्द्रनगर नगरपालिका. वडा नं. १३, करेखोला, सुर्खेत । म लगायत मेरो समुहका महिला दिदिबहिनीहरुले यस साकोसबाट यूवा स्वराेजगार ऋण अन्तरगत सहुलियतपूर्ण ऋण लिई बेराेजगार दिदिबहिनीहरुले आर्थिक उपार्जनका लागी ब्यवसायिक रुपमा आफर हाेमस्टे सञ्चालमा ल्याएकाछौँ । जसले गर्दा हाम्राे समुहका दिदिबहिनिकाे आयस्तर बढ्नुका साथै जीवनस्तरमा परिवर्तन आएकाे छ ।












बम बहादुर बि.सी.
अध्यक्ष
श्याम पौडेल
वरिष्ठ उपाध्यक्ष
रेश्मा खत्री
उपाध्यक्ष
इन्द्रा हमाल
कोषाध्यक्ष
मोती प्रसाद सापकोटा
बोर्ड सदस्य
कमल प्रसाद नेपाल
सदस्य
बालकृष्ण हमाल चालिसे
सदस्य
देविराम बोहोरा
सदस्य
भद्र भण्डारी
सदस्य
खगेन्द्र प्रसाद जैसी
सदस्य
राजन रजवार
सदस्य










सुचना अधिकारी

प्रकाश शर्मा
(सुचना अधिकारी) Contact No.: +977-9858044410
वित्तीय प्रतिवेदनहरू
व्याजदर परिवर्तन सम्बन्धमा
हेर्नुहोस






