Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317
Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317

नीति तथा कार्यक्रम समीक्षा बैठक २०७८

मिति २०७८।३।१२ गते वीरेन्द्रनगर ६ स्थित हाेटल जियानामा सञ्चालक समितिकाे बैठक आयाेजना गरिएकाे थियाे । कार्यक्रममा संस्थाका सञ्चालक समिति उपसमिति लगायत प्रमुख कार्यकारी अधिकृत विभागिय प्रमुख र सेवा केन्द्र प्रमुखहरुकाे संलग्ना रहेकाे थियाे । कार्यक्रममा संस्थाकाले हालसम्म गरेका उपलब्धी र आगामी दिनमा चालिनुपर्ने कदम बारे बृहतरुपमा छलफल गरीएकाे थियाे ।